
मई दिवसका सहीद माईकल स्क्वाबले विभेदकारी घोर पक्षपाति अदालतलाई दिएको कठोर जवाफ-जय कार्की
मई दिवसका आठ सहीद योद्धामध्ये एक माईकल स्क्वाबले विभेदकारी घोरपक्षपाति (कंगारु कोर्ट)लाई दिएको कठोर जवाफ मजदुर नेता अगस्त स्पाइस पश्चात ७ अक्टोबर १८८६ मा सिकागोको अदालतमा बोल्ने पालो माइकल स्क्वाबको थियो । उनिमाथि आरोप थियो […]