
अध्यक्ष ‘प्रचण्ड’ले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिनुभयो
वैशाख ५, २०८२ – कपिलवस्तु: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। वहाँले विद्यार्थी, अभिभावक तथा […]