
नेपाली मजदुर आन्दोलनको गौरवशाली इतिहास-बाबुराम गौतम
नेपाली मजदुर आन्दोलन वि.सं. २००३ साल वरिपरिबाट व्यवस्थित रूपमा सुरु भएको पाइन्छ । त्यसभन्दा अगाडि छिटपुट रूपमा सानासाना कार्यक्रमहरू कारखाना स्तरमा भएपनि सिंगो क्षेत्रकै मजदुरहरूले संगठित रूपमा संगठन निर्माण र संघर्षको थालनी गरेको त्यो […]