” प्रजातन्त्र संघका नाममा १९९७ देखि नै कम्युनिष्टहरु संगठित हुने प्रक्रिया शुरु भईसकेको थियो ” -नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदश्य क. नरवहादुर कर्माचार्य
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदश्य क. नरवहादुर कर्माचार्य मेरा सहृदयी मित्र तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदश्य क. निरन्जन गोविन्द वैद्यको मिति २०६१ साल मंसीर २५ गतेका दिन बि. एण्ड बि.अस्पतालमा रक्त क्यान्सरको उपचारको क्रममा […]
