
प्रेस विज्ञप्ति: न्यायपूर्ण संघर्षको पक्षमा दृढ ऐक्यबद्धता जाहेर गर्दछौँ
प्रेस विज्ञप्ति हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको […]