Breaking News

प्रधानमन्त्री प्रचण्ड नेपाली विद्यार्थी विपिन जाेशीका बुवाआमासँग कैलाली विमानस्थलमा भेट

मंसिर २२, कैलाली इजरायलमा हमासद्वारा बन्दी बनाईएका नेपाली विद्यार्थी विपिन जाेशीका बुवाआमासँग कैलाली विमानस्थलमा भेट गर्दै प्रधानमन्त्री प्रचण्ड । फोटो ः प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवाल

ताजा समाचार

रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गर्नुभएको सम्बोधन

रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गर्नुभएको सम्बोधन (२१ मङ्सिर २०८०, काठमाडौं) कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी ज्यू, विभिन्न संघसंस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, मिडियाकर्मी मित्रहरू, उपस्थित सम्पूर्ण महानुभावहरु। […]

ताजा समाचार

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताउनुभएको छ । सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्नुहुँर्दै उहाँले भन्नुभयो, “हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत […]

Breaking News

प्रेस विज्ञप्ति: अर्थतन्त्रको विद्यमान अवस्था र आगामी कार्यदिशाका सम्बन्धमा छलफल

प्रेस विज्ञप्ति मिति २०८० मंसिर ५ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ´प्रचण्ड´ज्यूको समुपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अर्थतन्त्रको विद्यमान अवस्था र आगामी कार्यदिशाका सम्बन्धमा छलफल भएको छ। उक्त छलफलमा पूर्व प्रधानमन्त्रीज्यूहरु, उपप्रधानमन्त्रीज्यूहरु, विषयगत मन्त्रालयका […]

Breaking News

मेची–महाकाली उद्दार यात्रा समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य

मानव सेवा आश्रमको मेची–महाकाली उद्दार यात्रा समापन कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन मन्तव्य (४ मंसिर २०८०, राष्ट्रिय सभागृह) कार्यक्रमका अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरु, गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, राजनीतिक दलका […]

Breaking News

हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो होः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]

कविता

कविता: भ्याक्सिन!

– जय कार्की राजनीतिको सिङ्गो मुहान नै भ्रष्ट भएपछि यो देशलाई कसरी बचाउँला हाम्ले ? सबै रोगको उपचार हुँदो रहेछ यो संसारमा सबैले जानी राखौं । भ्रष्टाचारी सत्ता र दललाई नामेट पार्ने भ्याक्सिन कहिले आउला […]

Breaking News

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य

 (२३ कार्तिक २०८०, काठमाडौं) कार्यक्रमका अध्यक्षज्यू, प्रतिष्ठानका पदाधिकारीज्यूहरू, अतिथि गण, सञ्चारकर्मी मित्रहरू, उपस्थित महानुभावहरू । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित यस प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव समारोहमा […]

कविता

चिसा मुढाहरु!-जय कार्की

बर्ग-उदेश्य बिस्मृत हुँदै गएका: चिसा मुढाहरु हत्तपत्त बल्दैनन् यता फर्काए पनि उता फर्काए पनि यत्नहरु त्यसै खेर गईरहेका छन् आखिर चिसो मुढो न ठहरियो । गल लाए पनि बल लाएपनि घच्घच्याए पनि चिमोटे पनि त्यसको […]

Breaking News

यातायात मजदुर शाखाको संयुक्त बैठक सम्पन्न

 नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश मजदुर महाशाखा अन्तर्गत यातायात शाखा क,ख र ग को संयुक्त बैठक प्रशिक्षण सहित प्रवेश कार्यक्रम भब्य रुपमा सम्पन्न भयो। उक्त कार्यक्रम कं नर वहादुर रानाको अध्यक्षतामा नेकपा […]