Breaking News

‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन […]

Breaking News

मई दिवस आंदोलनका मजदुर नेताहरुको संक्षिप्त जीवनी

मई दिवस आंदोलनका मजदुर नेताहरुको संक्षिप्त जीवनी यसप्रकारको थियो । आंदोलनको प्रमुख केंद्रबिंदु अमेरिकाको सिकागो शहर र हेमार्केट चोक़ थियो । “हाम्रो मृत्यु पर्खालमा लेखेको यस्तो अक्षर बन्नेछ । जो घृणा, वैर,ढोंगी, पाखण्डी, अदालतको हातबाट […]

ताजा समाचार

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै […]

Breaking News

बोगटीको अभाव महशुस भइरहन्छ : प्रधानमन्त्री

चैत्र २४, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताउनुभएको छ। शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी […]

Breaking News

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन […]

Breaking News

जाँगरिला जाग्छन्-जय कार्की

-जय कार्की एक भाग्छन्, शय आउँछन् असन्तुष्टहरु सुतेपनि, कैयौं जाँगरिला जाग्छन एक हुल ढुलमुले ढल्छन् दर्जनौसंगैका सहयात्री निराशाको घोडा चढ्छन् शयौंले धारेहात लगाउँछन् बर्गीय विभेद खत्तम नभएसम्म नयाँ उमङ्गकासाथ शयौं क्रान्तिकारी जागि रहन्छन् लाखौंलाख उज्जल […]

Breaking News

अन्टुफ महासागर झैं अबिरल बगिरहनेछ!

-जय कार्की अन्टुफ! स्पातिलो बिचारबाट खँदिलो भएको छ. न त झुक्नेछ न त थाक्ने छ न त टुट्ने छ न त फुट्ने छ न त खहरे झैं सुक्नेछ न त वाष्पिकरण भै उड्नेछ न त […]

Breaking News

प्रतिबिम्बहरु-जय कार्की

पट्यारिलो पर्खाईको साथी आफ्नै प्रतिबिम्ब; उसले क्वार्रक्वार्ति हेरिरहेको छ, पर्खाई कस्तो हुदोरहेछ ? थाहा पाईस् भनि खुचिंग खुचिङ गर्दै गिज्याई रहेको छ मेरो पर्खाईलाई । April 5,2023. Chaitra 23,  2079

Breaking News

अंटुफ़ले १३५ औँ मई दिवस विविध कार्यक्रमकासाथ देशव्यापीरूपमा मनाउने

अंटुफ़को बैठक सम्पन्न, १३५ औँ मई दिवस विविध कार्यक्रमकासाथ देशव्यापीरूपमा मनाउने निर्णय- … मिती २०८० चैत्र ७, ८ र २१ गतेका दिन अखिल नेपाल ट्रेडयुनियन महासंघ (अंटुफ़) पदाधिकारीको बैठक महासंघका अध्यक्ष जगतबहादुर सिंमखडाको अध्यक्षतामा र […]

Breaking News

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

काठमाडौँ, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ। ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) […]