Breaking News

लुम्बिनी प्रदेसको अखिल नेपाल सेक्युरिटी मजदुर संघले २ महिनाभित्र १२ जिल्लामा सम्मेलन सम्पन्न गर्ने

लुम्बिनी प्रदेस,, अन्टुफको घटक पेसागत संघ अखिल नेपाल सेक्युरिटी मजदुर संघ लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण दाङको घोराहीमा समन्न; २ महिनाभित्र प्रदेशका १२ जिल्लामा भेला, बैठक. सम्मेलन सम्पन्न गर्ने निर्णय । – बसन्त मल्ल

Breaking News

जय कार्कीको कविता: हड्ताल गर्छौ हामी, हकअधिकारको लागि…

रहर छैन हामीलाई हड्तालमा उत्रिन तर हातको हतकडि तोड्ने औधि रहर छ कालो कानुनलाई धुजाधुजा पार्ने रहर छ भोकभोकै काममा जोतिएर, तिम्रो नाफा कैयौं गुणा बढाउँन मन छैन । हामीलाई पसिनाको मूल्य खोज्ने रहर जागेको […]

Breaking News

गीत: झुक्तैन, मजदुर शक्ति झुक्तैन! …

गीत झुक्तैन मजदुर शक्ति झुक्तैन धर पकड गर्दैमा झुक्तैन ! अमानबिय शोषण, दमन र अत्याचारका सामु झुक्तैन !! माग पुरा नभएसम्म युनियनले संघर्श छोड्दैन तिम्रा काला कर्तुत सबै उदाङो नपारी अब छोड्दैन पछि हट्तैन हट्तैन […]

Breaking News

कविता: चिसा मुढाहरु-जय कार्की

बर्ग-उदेश्य बिस्मृत हुँदै गएका: चिसा मुढाहरु हत्तपत्त बल्दैनन् यता फर्काए पनि उता फर्काए पनि यत्नहरु त्यसै खेर गईरहेका छन् आखिर चिसो मुढो न ठहरियो । गल लाए पनि बल लाएपनि घच्घच्याए पनि चिमोटे पनि त्यसको […]

Breaking News

चर्चित भारतीय प्रगतिवादी कवि वरवर राव- नारी!

नारी! तिम्रो आँसुले तिम्रो दमनकारीलाई किचिपिची पार्न सक्नेछैन औ क्रोधको प्रचण्ड आवेगलाई ज्वालामा नुहाईदेउ । आफ्नो अधिकारको लागि गर्ज। एकताको कदमसित कदम मिलाउ वस्तुको रूपमा व्यवहार गर्ने प्रणालीलाई फाली देउ व्यक्ति व्यक्ति जम्मा भई एक […]

Breaking News

टेलिकमले बस्तु खरिद ऐन अन्तरगत मजदुर किनबेच गरि दास बनाएको प्रमाणित

स्रम ऐन बिपरित मजदुर किनबेच भएको यो प्रसारित नेपाल टेलिकमको बक्तब्यले अझ प्रष्ट पारेको छ । त्यो मजदुर किनेको र स्रम ऐन बिपरित काम लगाई रहेको खडयन्त्रलाई टेलिकमले मानव तस्करी गर्ने चोर दुलो आउट सोर्सिङको […]

Breaking News

प्रहरी दमनमा परेका घाइते मजदुरको पक्षमा उभियो नेकपा माओबादी , बरिस्ठ उपाध्यक्ष तत्काल अस्पताल पुगे

नेपाल टेलिकममा धर्नारत अखिल नेपाल सरसफाई मजदुर संघको अध्यक्ष तथा अण्टुफ महासङको कोशाध्यकक्ष सहितको धर्नामा बसेका मजदुरहरुमाथी ब्यापक प्रहरी हस्तक्षेप गरि निर्मम कुटपिट गरि अंगभङ्ग हुने गरि दमन गर्दा कैयौं मजदुर अस्पतालमा उपचारमा रहेका छन […]

Breaking News

इतिहास: अक्टोबर क्रान्ति अजेय छ– जय कार्की

लेनिनको अतिप्रिय लेखक जोड रिडको भाषामा भन्ने हो भने मजदुरवर्गले संसारलाई हल्लाएको र कम्युनिष्ट सत्ता स्थापना गरेको दिन नोभेम्बर ७ हो । यो महान दिन अक्टोबर क्रान्तिका नामले प्रशिद्ध छ । सोभियत संघको पतन भएको […]

Breaking News

वाल्ट ह्विट्म्यानको कविताः तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें

वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । ” घाँसका पातहरू”  एक मात्र कविता संग्रह हो। ह्वाइटम्यानलाई विश्व कवितामा स्वतन्त्र पदको पहिलो प्रयोगकर्ता मानिन्छ। उहाँ मानव समतावादी र विश्व लोकतन्त्रका समर्थक हुनुहुन्छ।  म शरीरको […]

Breaking News

भ्लादिमीर मायाकोभ्स्कीको कविता:”साथी लेनिनसित कुराकानी”

“साथी लेनिनसित कुराकानी”-भ्लादिमीर मायाकोभ्स्कीको कविता: कामको डंगूर, घटनाको हलचल बोकेर गयो दिन विस्तारै अँध्यारिंदै । कोठामा छौं दुईजना : म र लेनिन सेतो भित्तामा टांगिएको तस्वीर भाषणको जोड पर्दा खुलेको छ मुख, जुंघाका रौं छन […]