Breaking News

चीनिया मजदुर कवि सु लिझीको कविताहरु

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की   १). मैले फलामको चन्द्रमा निलेंको छु मैले फलामको चन्द्रमा निलेंको छु तिनीहरुले त्यसलाई फलामको किला भन्छन् मैले यो उद्योगबाट निस्केको फोहोर–मैला, बेरोजगारीको दस्तावेजहरुलाई निलेको छु । […]

Breaking News

“कम्युनिष्ट आदर्शहरुप्रति निष्ठा”- मिखाएल शोलोखोव

मि. शोलोखोवको रचना हृदय के आदेश पर बाट पेज १८८ देखी १९० सम्भवतः कलाको कुनै पनि अरु क्षेत्रमा बिभेदिकरण यस्तो विधि छैन जति धेरै साहित्यमा छ । एउटा उपन्यासमा, जसको पात्रहरुको आत्मिक संसार एबम् राजनीतिक […]

Breaking News

कविता- “मैले मर्न अश्विकार गरें” – जी एन साईबाबा

जीएन साईबाबा, प्रोफ़ेसर, प्रगतिबादी साहित्यकार तथा आदिबासी सरोकार, मानवअधिकारबादी/ भावानुवादः जय कार्की जब मैले मर्न अस्वीकार गरें मेरो जंजिरहरू खुकुलो भए म बाहिर आएँ फराकिलो घाँसे मैदानमा घाँसका पातहरूसंगै मुस्काउँन थालें मेरो मुस्कानले उनीहरुलाई सहि […]

Breaking News

बर्तोल्त ब्रेख्तको १० कविता

हिट्लरको नाजीवादी सत्ताबाट प्रताडित बर्तोल्त ब्रेख्तको जन्म सन १८९८ मा जर्मनीको अग्सबर्गमा भएको थियो भने सन १९५६ मा बर्लिनमा दिबंगत हुनु भएको थियोे। जर्मन भाषाबाट अनुवाद- मोहन थपलियाल/ भावानुवाद:  जय कार्की १. भोको मान्छेको रोटी […]

Breaking News

नेकपा माओवादी केंद्रको चार जनबर्गिय संगठन प्रमुखको संयुक्त प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा २४२ जनाले जीवन गुमाएका छन्, कैयौँ नागरिक घाइते र बेपत्ता भएका छन् । भौतिक पूर्वाधारहरूसहित २५ अरब रूपैयाँभन्दा […]

Breaking News

नेकपा माओवादी केन्द्रले राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझायो

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा […]

Breaking News

विश्व विख्यात चित्रकार पाब्लो पिकासो!-जय कार्की

सन् अक्टोबर ५, १९४४ मा, विश्व विख्यात चित्रकार पाब्लो पिकासो फ्रान्सेली कम्युनिष्ट पार्टीमा सामेल हुनु भयो र ूम किन कम्युनिष्ट पार्टीमा सामेल भएँ” लेख युमानिट पत्रिकामा प्रकाशित गरेर स्पष्ट पार्नुभयो । उहाँले स्पेनी गृहयुद्ध र […]

Breaking News

जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ!

जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ/अनुवादः जय कार्की म तरवार हुँ म आगोको ज्वाला हुँ, जब अँध्यारो हुन्छ बत्ती बालिदिन्छु म तिमीलाई बाटो नविराउनु भनी, जब युद्धको शंखघोष हुन्छ मोर्चाको अग्रपंक्तिमा भिड्छु […]

Breaking News

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क […]

Breaking News

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको […]