अन्टुफ केन्द्रीय समितिको बैठक कार्ययोजना पारित गर्दै, कार्यविभाजन गर्दै सम्पन्न
अन्टुफ केन्द्रीय समितिको बैठक नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषाल प्रमुख अतिथि, अन्टुफ इन्चार्ज जयपुरी घर्ति बिशेष अतिथि तथा अन्टुफ अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा पेसागत संगठनका अध्यक्षहरु त्था प्रदेश समितिका […]
