Breaking News

जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गर्नुभएको हो । झापाबाट सुरु भएको अभियान […]

Breaking News

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छ: प्रचण्ड

कचनकेवल (झापा), १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा […]

Uncategorized

अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झण्डा फहराउनु भयो

अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झण्डा फहराउनु भएको छ। उहाँले पर्यटकीय स्थानका रूपमा उच्च संभावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपील गर्नुभयो  

Breaking News

ने.क. पा. (माओवादी केन्द्र) को हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान झापाको केचनकबलबाट सुरू

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको  भएको छ। यस अवसरमा राजवंशी समाज विकास समितिको हलमा यहाँका स्थानीय जनता, राजवंशी,गनगाई समुदायका जनता र सहिद परिवारसँग भेटघाट गर्नुभएको छ। यहाँ स्थानीयहरूसँग अन्तरक्रिया गर्ने, ज्ञापनपत्र बुझ्नूका साथै […]

Breaking News

विशेष प्रदेश समितिको बैठक श्रद्धेय अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न

यही फागुन ११ गतेका दिन नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समितिको बैठक श्रद्धेय अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा विविध प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।  

Breaking News

२४ औं मजदुर बलिदान दिवस समारोह शहीद तथा बेपत्ता परिवारलाई भव्य सम्मान गर्दै सम्पन्न

यही फागुन ११ गतेका दिन २४ औं मजदुर बलिदान दिवस समारोह शहीद तथा बेपत्ता परिवारलाई भव्य सम्मान गर्दै सम्पन्न ।  

Breaking News

“श्रीलंकामा मिडवाइफहरुको सामुदायिक स्वास्थ्य योगदान नेपालकालागि प्रेरणा”– कोमलमाया लामा

“श्रीलंकामा मिडवाइफहरुको सामुदायिक स्वास्थ्य योगदान: नेपालका लागि प्रेरणा”-  कोमल माया लामा अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ (ANHVWU) सामुदायिक स्वास्थ्य राष्ट्रिय विकासको आधार हो। नेपालले पनि सामुदायिक र मातृशिशु मृत्यु दर घटाउनमा उल्लेख्य प्रगती गरेको […]

Breaking News

पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्छ”

ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्छ भन्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले आज बिहिवार आयोजना गरेको कार्यक्रममा मन्तव्य […]

Breaking News

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड

गोरखा, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ। […]

Breaking News

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा, ८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका […]