“राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरणमा रूपान्तरण गर्नुपर्छ”- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
बेलौरीमा , कञ्चनपुर, साउन २६ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको र अबको मुख्य कार्य राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरणमा […]
