लुशुनको कविता शरद् १९३५
लुशुनको कविता शरद् १९३५ पृथ्वीमा शासन गर्ने शरद्को धकले झस्किएको म आँट्न सकुँला आफ्नो कलमको टुप्पोमा बसन्तको न्यानो भर्न ? धुलोको यो विस्तृत फाँटमा सयौं भावना डुबेका छन् । सरसराउने बतासमा हजारौं अधिकारीहरु भागेका छन् […]
लुशुनको कविता शरद् १९३५ पृथ्वीमा शासन गर्ने शरद्को धकले झस्किएको म आँट्न सकुँला आफ्नो कलमको टुप्पोमा बसन्तको न्यानो भर्न ? धुलोको यो विस्तृत फाँटमा सयौं भावना डुबेका छन् । सरसराउने बतासमा हजारौं अधिकारीहरु भागेका छन् […]
अब म कविता लेख्छु भनेर मैले कविता कहिल्यै लेखिन । मनोभावनालाई बाध्ये भएर अभिव्यक्त गर्न परेपछि मैले कविता लेखेँ । कविता मेरा निम्ति मनोभावनाको लिखित अभिव्यक्ति हो जुन अभिव्यक्ति कथा र निबन्ध भन्दा बेग्लै किसिमले […]
मिति २०८१/१०/१० गते बिहीबार कादिन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जे टि यु सि सि ) कोशी प्रदेश स्तरीय श्रम सम्मेलन २०८१ JTUCC कोशी प्रदेश अध्यक्ष नारायण बाबू कार्की को अध्यक्षतामा प्रमुख अतिथि नेपाल […]
भिक्टर जाराले (भिक्टर लिडिओ जारा मार्टिनेज जन्म २८ सेप्टेम्बर १९३२– सान्टियागो चिलेमा सैनिक तानाशाह पिनोचेद्धारा ४० बर्षको उमेरमा १६ सेप्टेम्बर १९७३ मा हत्या ) चिले रंगशालामा सैनिक तानाशाह पिनोचेले राष्ट्रपति एलेण्डेको बामपन्थी सत्तालाई अपदस्त गरी […]
काठमाडौ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (ँभमभचबतष्यल या क्ष्लतभचलबतष्यलब िव्यगचलबष्कित, ब्mभचष्अब) स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका […]
सामाजिक सुरक्षा कोषले सकारात्मक कामको थालनी गरेर आम मजदुरबर्गको बिश्वास जितेको छ- मधेस प्रदेश, परवानिपुर गा.पा. ०५ को निबासी मृतक देबकुमार पटेलको परिबार रिन्कुदेबिलाई सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्नुपर्ने आस्रित परिबार योजना अन्तर्गत भेस्वा सेक्युरिटीबाट […]
कवि उदय प्रकाशको सफदर हाश्मीबारे एक कविता – अनुः जय कार्की कवि उदय प्रकाशले सफदर हाश्मीको हत्याको विरोधमा लेख्नु भए को कविता । हाश्मीको हत्या २ जनवरी १९८९ मा कांग्रेसी गुण्डाहरुले गरेका थिए । प्रष्टतः […]
अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल कृषि श्रमिक संघ तथा अखिल नेपाल निर्माण श्रमिक संघ जिल्ला कैलाली जिल्ला स्तरीय भेला कैलालीको आस्थानगर बस्तीमा कैलालीका विभिन्न पालिकाका श्रमिकको उपस्थितिमा भरतलाल डगौराको अध्यक्षतामा कृषि श्रमिक […]
एरर्पोट मूल इकाई समितिले राखेको माग पुरा अन्तर्राष्ट्रिय विमानस्थल यएरर्पोट काठमाण्डौंमा कार्यरत झण्डै ३ सय सरसफाई श्रमिकहरुको तलव तथा अन्य सेवा सुविधामा २०७१ सालबाट भईरहेको विभेदको अन्त्य भएको छ । अखिल नेपाल संघ संस्था संचार […]
© 2022 Majdooronline. All Rights Reserved.