Breaking News

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकताको एक विश्लेषण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधर समूहबीचको समायोजनलाई नेपाली राजनीतिमा एक अर्थपूर्ण धु्रवीकरणका रूपमा हेर्न सकिन्छ। यस समायोजनबारे संक्षिप्त राजनीतिक धारणा र विश्लेषण यस प्रकार छ: ​१. […]

Breaking News

माघी तथा मकर संक्रान्तिको शुभकामना-पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक

थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू एवं मगर, छन्त्याल लगायत अन्य समुदायहरूले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। माघी र […]

Breaking News

अंटूफ(ANTUF)अध्यक्ष जगतबहादुर सिमखडाद्वारा भेनेजुएलाको समर्थन र ऐक्यबद्धतामा वक्तव्य

      अंटूफ(ANTUF)अध्यक्ष जगतबहादुर सिमखडाद्वारा जनवरी ६ का दिन भेनेजुएलाको समर्थन र ऐक्यबद्धतामा प्रेषित प्रेस वक्तव्य यसप्रकार रहेको छ ।        

Breaking News

जेन्जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई संयोजक प्रचण्डको सम्बोधन

जेन्जी रेड फोर्सद्वारा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जेन्जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई संयोजक प्रचण्डले सम्बोधन गर्नुभएको छ।                  

Breaking News

स्वतन्त्र चालक फाउण्डेशन अन्टुफमा आबद्ध, संयुक्त संघर्षको घोषणा

धन बहदुर बिक, काठमाडौँ, २४ पुसः स्वतन्त्र चालक फाउण्डेशन नेपाल नेपालको सबभन्दा ठूलो महासङ अन्टुफमा आबद्ध भएको छ । चालकहरूको हकहित, अधिकार र पेशागत सुरक्षाका लागि अझ प्रभावकारी रूपमा अघि बढ्ने उद्देश्यले संगठनात्मक एकता गरेको […]

Breaking News

नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

प्रेस विज्ञप्ति  नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुन गइरहेको छ। नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना […]

Breaking News

नयाँ वर्ष २०२६ को शुभकामना -संयोजक प्रचण्ड

अंग्रेजी नयाँ वर्षको अवसरमा संयोजक प्रचण्डले दिनुभएको शुभकामना अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्ष २०२६ ले नयाँ आशा, […]