आशिका जीले किन मिडिया ट्रायल गर्दै हुनुहुन्छ भन्नेमा म अचम्ममा परेको छु- राजेन्द्र प्रसाद पाण्डे
आशिका तामाङ ले भनेको ‘धरपकड’ घटना के हो ? धादिङ । धादिङ–१ की उम्मेदवार आशिका तामाङ ले आफ्ना कार्यकर्तामाथि धरपकड भएको तथा गाडीमाथि आक्रमण भएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उक्त घटनाबारे विभिन्न टिकाटिप्पणी सुरु […]
