तरपनि म लेखिरहन्छु -कवि रूपेशकुमार सिंह
तरपनि म लेखिरहन्छु…भावानुवादः जय कार्की ….. उनले भने- न लेख मैले भने- “लेख्छु” उनले भने- अरूको जस्तै लेख मैले भने- “म जनताको बारेमा लेख्छु उनिहरुमाथी भैरहेको दमन शोषण बारे लेख्छु।” उनले भने- जेलमा जाकीदिंछू मैले […]
