धर्मसम्बन्धी केही वैज्ञानिक विचारधारा- बलभद्र भारती
समाजमा मिलेर बस्ने मानवीय गुणलाई सबैभन्दा पहिले धर्मले नै अतिक्रमण ग-याे।मानिसमा विद्यमान प्रेम,करुणा,दया,सहयोग जस्ता अति सुन्दर गुणहरू जातीयता,धर्म,साम्प्रदायिकताजस्ता कारणले गर्दा लाेपाेन्मुख अवस्थामा पुग्न थालेको आभास भइरहेको छ। अहिलेकाे युग मानवीय चरित्रको उच्च जाेखिमकाे युग हाे […]
