अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संघको प्रेस वक्तव्य-
कर्मचारी निष्कासन गर्न बंद ग़र। निष्कासित सबलाई अनिवार्य पुनबहाली गर।। २०५६/०५७ साल देखि कार्यरत श्रेणीविहीन करार ज्यालादारी कर्मचारीहरूलाई रोजगारीको निरन्तरता ग्यारेन्टीको लागि पटकपटक छलफल आग्रह वार्ता संवाद गर्दा पनि नेपाल सरकार कार्यालय प्रमुखद्वारा कर्मचारी निष्कासित […]
