युवाहरुको कुरा गर्दा पारिजातको व्यक्तित्वको एक विशेष पाटो संझन्छु- डा.महेश मास्के
डा.महेश मास्केको स्वागत मन्तव्यः पारिजात स्मिृति सभा, २०७६ पच्चिसौ पारिजात स्मिृति सभा र पारिजात स्मृति केन्द्रका अध्यक्ष श्री रायन, सम्मानित विशिष्ट व्यक्तित्वहरु श्री आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, सरिता महर्जन, र रामकृष्ण दुवाल, पारिजातका जीवन र कृतिबारे शोधग्रन्थ तयार गर्नुहुने सबै , […]
