Breaking News

पाप-जय कार्की

बुढा पाकाले पाप धुरीबाट कराउँछ भन्थे- हो रहेछ, जागिर खाँदा गरेको अकुत भ्रष्टाचारको पापले अहिले भत्भत् पोल्न थालेको छ रिटायर पछिको आरामको जिन्दगीमाथी धावा बोलेको छ अब त पचाएँ भनि हाइसन्चोको आराममा थिएँ समाजका अघि […]

कविता

कविता: एउटा दम्भी जम्बो पार्टी

जय कार्की एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर, अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो । खन्दै जाँदा, खन्दै जाँदा- सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो । “गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछि अनेकन प्रयत्नकासाथ पूरपार पार्दै नक्कली […]

Poem

सकस-जय कार्की

जय कार्की मृत्यु दोहोरी साँझको रम्झम् होईन मृत्य आफैमा अवसाद हो मृत्यु आफैमा चिढचिढाहट हो मृत्यु अन्तिम यात्रा हो मृत्युु शोकलाई शक्तिमा बदल्न झरिरहेको आँशु हो मृत्यु भौतिक शरीरबाट अन्तिम बिदाई हो मृत्यु एक अन्त्य […]

Breaking News

छद्मभेषी केटो-जय कार्की

जय कार्की हँसिया हथौडा अंकित रातो फेटा शिरमा बाँधेको छ माओको चिटिक्क परेको ब्याज बायाँ छातीमा टाँसेको छ । जुलुशको अगुवाई गर्दै नारा लाउन चतुर छ लाल सलामको बज्रमुठी उठाउन खप्पिस छ । यो केटोको […]

Poem

साथीको हृदय-क्युबाली कवि गुइलेन

क्युबाली कवि गुइलेनकोे १२१ औं वार्षिकोत्सवको उपलक्षमा ………………… साथीको हृदयको लागि पर्खाल खोलि दिनुस् विष र छुरालाई, पर्खाल बन्द गर्नुस् मार्टल र टकसालको लागि, पर्खाल खुल्ला गर्नुहोस सर्पको दाँतको लागि, पर्खाल बन्द गर्नुहोस फूलकोलागि कोकिलालाई, […]

Breaking News

कविता : झरी-जय कार्की

कविता : झरी-जय कार्की झम्झम् बर्षिरहेछ असारे झरी किसानको मन हाँस्यो मुसुक्क छिपछिपे हिलोमा छुपुछुपु रोपौं धान आउ हलि दाई, आउ बाउसे भाई आउ रोपाहार बैनी हो । मिलीजुली गरौं खेति किसानी मानो खाई मुरी […]