नेपाल सरकारको बजेट २०८२/८३ : आलोचना र कमजोर पक्षहरू – अजय निरौला
नेपाल सरकारको बजेट २०८२/८३ : आलोचना र कमजोर पक्षहरू१.गरिबमुखी बजेट कमजोर– गरिब परिवारलाई प्रत्यक्ष नगद सहायता बढाइएन।– दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने स्पष्ट योजना छैन।– न्यून आय भएका वर्गका लागि विशेष राहत प्याकेज छैन।२.रोजगारी सिर्जनामा […]
