महासंघ केन्द्रीय समितिको चौंथो पूर्ण बैठक अध्यक्ष जगत सिंखडाको अध्यक्षतामा सम्पन्न
असार १३, काठमाण्डौं । अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय समितिको चौंथो पूर्ण बैठक महासंघ अध्यक्ष जगत सिंखडाको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि, उपाध्यक्ष अग्नी प्रसाद […]
