अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना-अध्यक्ष प्रचण्ड
समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ मार्च समानताको अधिकारका लागि […]
