ने.क. पा. (माओवादी केन्द्र) को हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान झापाको केचनकबलबाट सुरू
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको भएको छ। यस अवसरमा राजवंशी समाज विकास समितिको हलमा यहाँका स्थानीय जनता, राजवंशी,गनगाई समुदायका जनता र सहिद परिवारसँग भेटघाट गर्नुभएको छ। यहाँ स्थानीयहरूसँग अन्तरक्रिया गर्ने, ज्ञापनपत्र बुझ्नूका साथै […]
