आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
इनरुवा सबस्टेशनको समुद्घाटन कार्यक्रम ।। भोक्राहा नरसिंह, सुनसरी ।। २०८० पुस ६ सुनसरी, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको […]
