
संसारभरका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाउन गइरहेका छन्- अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
आज मे १ तारिख , अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज संसारभरका आधुनिक मजदुर तथा श्रमिकहरुले १३६ आौं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार […]