राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को हार्दिक शुभकामना!
कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ। तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, […]
