GenZ आन्दोलन : लक्ष्यविहीन इतिहासकै उपलब्धिहीन आन्दोलन-दोंग माओत्से
GenZ आन्दोलन : वर्गीय चेतना, राजनीतिक दिशा र क्रान्तिकारी लक्ष्यविहीन इतिहासकै उपलब्धिहीन आन्दोलन-दोंग माओत्से कुनै पनि आन्दोलनको ऐतिहासिक मूल्याङ्कन त्यसले सडकमा कति मानिस उतार्यो, सामाजिक सञ्जालमा कति चर्चा पायो, कति ठूलो नारा लगायो वा तत्कालीन […]
