
अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झण्डा फहराउनु भयो
अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झण्डा फहराउनु भएको छ। उहाँले पर्यटकीय स्थानका रूपमा उच्च संभावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपील गर्नुभयो