सोभियत संघका अमर कबि मायाकोभ्स्की-जय कार्की
सोभियत संघमा थुप्रै यस्ता अमर व्यक्तिहरुको जन्म भयो । ती मध्ये एकजना सुप्रसिद्ध कवि तथा अवन्त गार्डको महत्वपूर्ण सदस्य भ्लादिमिर ायाकोभ्स्की हुन । उनको जन्म सन् १८९३ जर्जियाको बग्दादीमा जुलाई १९ का दिन भएको […]
