साँखिने डुंगा-जय कार्की
…………. घर त मेरो याहाँ होइन नौडाँडा पारी, जुग जाने पिरती लाउने भए, मायालु देउ मलाई सगुन पान–सुपारी सिमसिम पानी पर्ने रमाइलो त्यो गाउँ लुम्ले नै हो । अमर पिरती गाँस्ने नौडाँडा त्यो रमाइलो मैदानी […]
…………. घर त मेरो याहाँ होइन नौडाँडा पारी, जुग जाने पिरती लाउने भए, मायालु देउ मलाई सगुन पान–सुपारी सिमसिम पानी पर्ने रमाइलो त्यो गाउँ लुम्ले नै हो । अमर पिरती गाँस्ने नौडाँडा त्यो रमाइलो मैदानी […]
आउ मजदुर साथी कलकारखानाको काम आजलाई थान्को लगाऔं हामी सबै मिलिजुली हातमा हात मिलाउँदै, रक्तरंजित प्यारो झण्डा फरफराउँदै, काँधमा काँध मिलाउँदै, अधिकारको लडाईंमा डटौं । अन्तर्राष्ट्रिय मई दिवसलाई बर्गीय मुक्ति आन्दोलनको औजार बनाऔं । नयाँ […]
…………………….–जय कार्की दिन र रातको फन्को मार्दै ऋतु परिवर्तन संगै याम परिवर्तन संगै दशक परिवर्तनसंगै युगीन इतिहासका स्वर्णिम पलहरु र मिश्रित अनुभूतिहरु अझ तिख्खर संझनाका शीलालेख बनिरहन्छन् बन्द बाकस र आभासमा मात्र होेइन ज्वलन्त दैनिक […]
प्रशिद्ध अमेरिकी जनगायक पिट सीगर सुप्रशिद्ध अमेरिकी लोकगायक पिट (पिटर) सीगरको जन्म मई ३, १९१९ मा अमेरिकाको म्यानहाटनमा भएको थियो भने जनवरी २७, २०१४ मा ९४ बर्षको उमेरमा दिबंगत भएका थिए । उनी अमेरिकी लोक […]
‘इज्वेस्तिया’ अखवारमा प्रकाशित लेख- १ जनवरी १९३६ यदि कसैले मलाई सोध्यो भने मेरो जीवनको सवभन्दा सुखमय वर्ष कुन चांही थियो ? म भन्छु सन १९३५ । त्यो सैनिकको खुसीको कुनै ठेगाना हुँदैन जसको संकल्प र […]
-जय कार्की एक भाग्छन्, शय आउँछन् असन्तुष्टहरु सुतेपनि, कैयौं जाँगरिला जाग्छन एक हुल ढुलमुले ढल्छन् दर्जनौसंगैका सहयात्री निराशाको घोडा चढ्छन् शयौंले धारेहात लगाउँछन् बर्गीय विभेद खत्तम नभएसम्म नयाँ उमङ्गकासाथ शयौं क्रान्तिकारी जागि रहन्छन् लाखौंलाख उज्जल […]
-जय कार्की अन्टुफ! स्पातिलो बिचारबाट खँदिलो भएको छ. न त झुक्नेछ न त थाक्ने छ न त टुट्ने छ न त फुट्ने छ न त खहरे झैं सुक्नेछ न त वाष्पिकरण भै उड्नेछ न त […]
पट्यारिलो पर्खाईको साथी आफ्नै प्रतिबिम्ब; उसले क्वार्रक्वार्ति हेरिरहेको छ, पर्खाई कस्तो हुदोरहेछ ? थाहा पाईस् भनि खुचिंग खुचिङ गर्दै गिज्याई रहेको छ मेरो पर्खाईलाई । April 5,2023. Chaitra 23, 2079
खाँचो छ अचेल तोड्नेहरुलाई पनि जोड्नेको । चाहिएको छ खण्ड खण्ड गर्नेलाई पनि अखण्ड गर्नेको । आवश्यक छ अचेल, घाउमा नुुन चुक घोप्ट्याउनेको होइन मलम पट्टि गर्नेको । खाँचो छैन यहाँ कुण्ठा र निराशाको भतेर […]
.. शहर परिक्रमाको शेसन सकेर जुलुस बर्षातको भेल जस्तै मडारिएर शहीद मन्चभित्र जब प्रबिष्ट हुन शुरु गर्यो रत्नपार्कको झ्याम्म परेको हरियो रुखमा चढेर गर्धनमा हाते माईक भिरेर, शिरमा ढाका टोपी ढल्काएर दौरासुरूवालमा सजिएर एउटा अर्धपागल […]
© 2022 Majdooronline. All Rights Reserved.