ललितपुरका पत्रकारहरुको स्वास्थ्य परीक्षण सम्पन्न
ललितपुर, नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा ललितपुरका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजनमा जिल्लामा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो […]
