देशकै ध्यान मधेसतिर तानिदैछ: प्रचण्ड
सर्लाही, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताउनुभएको छ। जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको […]
