Breaking News

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) बाग्मती प्रदेस समितिको श्रम सम्मेलन सम्पन्न

 बाग्मती प्रदेसका संयोजक गणेश भट्टराई को अध्यक्षता, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता, जेटियुसिसिका अध्यक्ष योगेन्द्र कुवरको बिशेष आतिथ्यतामा जेटियुसिसी आबद्द ट्रेडयुनियनका श्रमिक अगुवाहरु, प्रतिनिधि/पर्यबेक्षकहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा […]

Breaking News

स्वास्थ्य कर्मचारीको माग पूरा,ललितपुरको बन्द रहेको स्टार अस्पताल खुल्ने

बिगत चार महिनादेखी कर्मचारीहरुले तलब खान नपाए पछि बन्दको अबस्थामा पुगेको स्टार अस्पतालका कर्मचारीहरु धर्नामा उत्रिनबाध्ये भएका थिए । सो धर्नाको आयोजना अन्टुफ आबद्द पेशगत संगठन अखिल नेपाल स्वास्थ्य श्रमिक संघले गरेको थियो । आज […]

Breaking News

अलिकति कला र संस्कृतिका कुरा: भारतीय शर्माहरु र पाकिस्तानी खानवीचको घनिष्ठता -जय कार्की

हिजो अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस । सबैतिर अप्रवासीहरुको अधिकार, सुरक्षा र सम्मानजनक कामको शुनिश्चितताको मागगर्दै मनाएका छन । सार्क मुलुकमध्येको बंगलादेश पनि अकुशल श्रमिकहरु पठाउने देशभित्र पर्दछ । दुई बर्षअघि सो देशमा माईग्रेन्टसका अधिकारका विषयमा […]

Breaking News

अप्रवासी श्रमिकहरुको अधिकारका सम्बन्धमा पारित विभिन्न महासन्धिहरु-

अप्रवासी श्रमिकहरुको अधिकारका सम्बन्धमा पारित विभिन्न महासन्धिहरुमा भएका महत्वपूर्ण व्यवस्थाहरु यसप्रकार रहेका छन् ……………………………………………………………………………….. क. काम गरिरहेको मुलुकमा स्वतन्त्ररुपमा घुमफिर गर्न पाउने अधिकार ख. जीवन रक्षाको अधिकार ग. कुनै पनि किसिमको यातना, त्रूmरता, अमानवीय, निकृष्ट […]

Breaking News

सुदूर पश्चिम प्रदेशका मुक्त कमैया अंटुफ़मा संगठित

अखिल नेपाल ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले मुक्तकमैया शिबिरहरुमा संगठन बिस्तार गर्दै कैलाली जिल्ला र कंचनपुर जिल्लाका हजारौं मुक्तकमैयाहरु जसलाई राज्यले मुक्त घोषणा गरे पनि अझैसम्म पनि जग्गाको स्वामित्व र अन्य सामाजिक पहुचबाट बन्चित […]

Uncategorized

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

  चीन विन्जाओ , मङ्सिर २८ गते – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन […]

Breaking News

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पोखरामा सम्पन्न

गण्डकी प्रदेश, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश महिला कमिटीको आयोजनामा “हामी सबैको प्रतिबद्दता लैङ्गिक हिंसा रहित कार्यस्थलको लागि ऐक्यबद्धता ” मुल नाराकासाथ गण्डकी प्रदेश महिला भेला […]

Breaking News

कोशी प्रदेश स्तरीय अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीको भेला सम्पन्न

लैंगिक हिंसा विरुद्धको १६ दुने अभियान अन्तर्गत यही मंसिर २२ गते शनिवार इटहरी उपमहानगरपालिका खनार स्थित जेसीस भवनमा कोशी प्रदेश स्तरीय अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीको भेला सम्पन्न भएको छ। महासंघ केन्द्रीय सदस्य […]

Breaking News

स्टार अस्पतालका स्वास्थ्यकर्मीहरु उत्रिए संघर्षमा

चार महिनासम्म तलब नपाएका स्टार अस्पतालका स्वास्थ्यकर्मीहरु  संघर्षमा उत्रिएका छन। स्टार हस्पिटलमा कार्यरत श्रमिकहरूले ४ महिना देखि पारिश्रमिक नपाएको कारण चरणबद्ध संघर्ष गर्दै हिजोबाट ओ.पि. डी सेवा पूर्ण रूपमा बन्द । संघर्षका कार्यक्रम देहाय अनुसार […]

Breaking News

सुदुरपश्चिम महिला कमिटी तथा अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघको प्रथम भेला सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको आयोजना अन्तरास्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सुदुरपश्चिम महिला कमिटीको प्रथम भेला तथा अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ सुदुरपश्चिम प्रदेशको पहिलो भेला संयुक्त रुपमा […]