माओवादी केन्द्रले थाल्यो घोषणापत्र निर्माण गर्न सरोकारवालासँग छलफल
२ असोज ०७९, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गर्न सरोकारवाला र विषयविज्ञहरूसँग छलफल सुरु गरेको छ । घोषणापत्र मस्यौदा समितिका सदस्य जगत सिम्खडाले आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र […]
