
प्रधानमन्त्री प्रचण्ड आज ङारीबाट छन्दु प्रस्थान गर्दै
ङारी चीन ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट आज छन्दु जान लाग्नुभएको हो । उहाँ आज […]