हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिम्मतका साथ अगाडि बढेर माओवादी केन्द्रलाई फेरि शक्तिशाली पार्टी बनाउने बताउनुभएको छ। पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बाफिकोट […]
