Breaking News

जर्मन समाजबादी क्रान्तिका नायक कार्ल लिबनेख्तबारे छोटो चर्चा

कार्ल लिब्नेख्त र रोजा लक्जेमवर्ग – जय कार्की कार्ल लिब्नेख्त (१८७१–१९१९) अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका महान् नेता थिए । उनि अवसरवाद तथा सैन्यावाद विरुद्धको आन्दोलनमा सक्रियरुपमा संघर्षमा हेलिएका थिए । लिब्नेख्त पनि रोजा लक्जेमवर्ग जस्तै प्रारम्भमा […]

Breaking News

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका […]

Breaking News

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन […]

Breaking News

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ। बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहनुभएको छ। बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय […]

Breaking News

‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा […]

Breaking News

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, […]

Breaking News

कविता: जीवन्त मुहान – गाफुर गुल्याम

सम्पूर्ण पृथ्वीमण्डल ब्युँझेको छ आज, सत्यझैं शक्तिशाली लेनिनको आवाजले । एशियाले फ्याँकिन् सुषुप्तताको घुम्टो आफ्नो, र अफ्रिका लम्किन् मिर्मिरेलाई भेट्न । लाखौंलाख नदीनाला मिले एउटै प्रवाहमा । नयाँ पुस्ताको सुखसमृद्धिको नाममा । को रोक्न सक्छ […]

Breaking News

अन्टुफ (ANTUF) सचिवालय बैठकको निर्णयहरु यस्ता छन्

आज अन्टुफ सचिवालयको बैठक इन्चार्ज जयपुरी घर्ति र अध्यक्ष जगत सिम्खडाको उपस्थितिमा बस्यो । १.बैठकले फागुन ११ गतेका दिन यस अघि झैं विभिन्न कार्यक्रमको आयोजना गरी बेपत्ता तथा शहीद परिवारलाई सम्मान गर्दै देशब्यापीरुपमा मजदुर बलिदान […]

Breaking News

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौँ, २६ माघ : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन […]

Breaking News

एउटा झुत्रो ब्यानरमा झुण्डिएको मजदुरको जिन्दगी – जय कार्की

कैयन सरकार र मन्त्रीहरुको खोक्रो अनुगमन र आश्वासनमा जुनि बिताई रहेको बिचरो इतिहासको पुरानो पन्नामा छोपिएको बेवारिसेमा परेको भुसतिघ्रे कारखानाको पर्खालमा झुण्डिदा झुण्डिदै घाम पानीको थप्पड खाएर थिलथिलो भएको मागपत्र थाक्नुसम्म थाकिसक्यो सबका अघि हाँसोको […]