Breaking News

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

  ललितपुर, १० असार २०८२ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको […]

Breaking News

हामी समयको युद्धबन्दी हौ : भारतिय प्रगतिबादी कवि शशि प्रकाश

हामी समयको युद्धबन्दी हौं- तर युद्ध त हामीले अहिले हारेका छैनौ लालिमा छ अलिकती पुर्बको तर बिहानको निभ्दै गरेको तारा होइनौ हामी सत्य यहि हो, हो सत्य यहि हो मोर्चामा अलिकती पराजय भएर पछि सरेका […]

Breaking News

शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ९ नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँकै निवास खुमलटारमा भेटवार्ता गर्नुभयो। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका […]

Breaking News

अखिल नेपाल औद्योगिक मजदुर संघको सम्मेलन सम्पन्न

२०८२/०३/०६ गते, अखिल नेपाल औद्योगिक मजदुर संघ दि. नेपाल डिष्टिलरी नेपाल प्रा. लि.को काठमाण्डौ महानगर पालिका वडा नं. १६ बालाजु मा चौथो सम्मेलन कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामासंचालन भयो । सो सम्मेलनको प्रमुख अतिथि , यसै […]

Breaking News

पास्टर मार्टिन नियमोलरको कविता-जय कार्की

संगठित नभएको खण्डमा कसरी सबैको एउटै चिहान हुनजान्छ । अरुलाई संकट आईपरेको बेलामा चुपचाप बस्ता के परिणाम निस्कन्छ ? कुनै पनि क्रुरतम अत्याचारका विरुद्धमा एकजुट भई विरोध गर्नुपर्ने अवस्थामा पनि मभन्दा अलग समूह वा जातको […]

Breaking News

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड

संसद अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन :अध्यक्ष प्रचण्ड कांग्रेस र एमालेसँग संसदमा जनताको मुद्दा उठाएर बहस गर्न चाहन्छौं : अध्यक्ष प्रचण्ड झापा, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक […]

Breaking News

सबैको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुन्छ : नारायणकाजी श्रेष्ठ

२०८२ जेठ ३० गते गोरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपा: […]

Breaking News

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

  काठमाडौं, २७ जेठ २०८२ — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित […]

Uncategorized

बकर ईदको अवसरमा अध्यक्ष प्रचण्डद्धारा व्यक्त शुभकामना

बकर ईदको शुभकामना इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका […]

Breaking News

निबन्ध : हृदयमा मायाको प्रतिबिम्ब,मुहारमा सूर्यको प्रकाश- केशव नेपाल

समाज परिवर्तनको चर्चा गर्दा हामी प्रायः ठूला क्रान्ति, आन्दोलन वा सरकारको निर्णय सम्झिन्छौं। तर परिवर्तनको वास्तविक यात्रा भने हाम्रा व्यक्तिगत हृदय र सोचबाट सुरु हुन्छ। जब हरेक व्यक्तिको हृदयमा मायाको प्रतिबिम्ब हुन्छ र उसका मुहारमा […]