ताजा समाचार

‘प्रचण्ड’ले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्नुभयो

⸻ २०८२ बैशाख २ गते, नवलपुर। हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्नुभएको छ। […]

Breaking News

शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गर्दछौं -अग्निप्रसाद सापकोटा

प्रेस विज्ञप्ति विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने लगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । देशको सर्वांङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रमा […]

Breaking News

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन […]

Breaking News

काठमाण्डू लिजेंड्सको जिरी मेनिया रोयल एनफिल्ड रयाली कार्यक्रम हुने ।

नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा यस काठमाण्डू लिजेंड्सद्वारा यहि आउँदो चैत्र १५ देखि १७ गते सम्म जिरी मेनिया – २०२५ नामको बृहत कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा अवगत गराउन पाउँदा […]

Breaking News

२०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

पर्सा, ८ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आउनुभएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, […]

Breaking News

यातायात मजदुर सङ्घ अरनिको विशेष जिल्ला समितिको १७औँ सम्मेलन सम्पन्न

अखिल नेपाल यातायात मजदुर सङ्घ अरनिको विशेष जिल्ला समितिको १७औँ सम्मेलन अध्यक्ष नेत्रबहादुर गौतम (नारायण) को सभापतित्वमा भव्य रूपमा सम्पन्न भयो। प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिङ्खडाले यातायात मजदुरहरूको हकहित, अधिकार […]

Breaking News

ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले रिता थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत […]

Breaking News

श्रमिक महिला दिवस विश्वप्यापी रुपमा मनाउन गइरहेका छन् -अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 

आज ८ मार्च  आजकै दिन सन १९११ मार्च ८ का दिन प्रतिक्रियावादी राज्यसत्ता र पुरुष प्रधान सामन्ती सत्ताद्वारा द्वारा उत्पीडन , शोषण , दमन , अन्याय – अत्याचार र विभेद पिल्सिदै आएका  धर्तीको आधा आकाश […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना-अध्यक्ष प्रचण्ड

समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ मार्च समानताको अधिकारका लागि […]