नेकपा (माओवादी केन्द्र) निकट आधारभूत वर्गका ४ जनसंगठनको संयुक्त प्रेस विज्ञप्ति
संयुक्त प्रेस विज्ञप्ति हामी नेकपा (माओवादी केन्द्र) निकट आधारभूत वर्गका ४ जनसंगठनहरू अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघलाई ओली सरकारका […]
