Breaking News

माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ, आवश्यक परे आन्दोलन गर्छौ : अध्यक्ष प्रचण्ड

निर्वाचन प्रणालीमा सुधारको माग गर्दै अध्यक्ष प्रचण्डलाई मतदाता अधिकार मञ्चको सुझावपत्र   साउन २, काठमाडौं — नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण […]

Breaking News

साहित्यकार, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा प्रवेश — अध्यक्ष प्रचण्डद्वारा स्वागत

  काठमाडौँ, साउन २ गते — नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभयो। माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक […]

Breaking News

न्यूनतम वेतन वृद्धिको भ्रम सम्बन्धमा अखिल नेपाल ट्रेड युनियन महासंघको श्रमिकहरुमा अपिल-अध्यक्ष जगतबहादुर सिंखडा

मितिः २०८२/०४/०२ न्यूनतम वेतन वृद्धिको भ्रम सम्बन्धमा अखिल नेपाल ट्रेड युनियन महासंघको श्रमिकहरुमा अपिल ! आदरणीय श्रमिक साथीहरु ! हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले ‘जहाँ श्रमको सम्मान त्यहाँ समृद्धि’ भन्ने […]

Breaking News

फ्रान्ज फानोनको जन्म क्यारिबियन टापु मार्टिनिकमा भएको थियो

यस पृथ्वीमा जीवनको योग्य चीजहरू छन्।– महमूद दरविश फ्रान्ज फानोनको जन्म क्यारिबियन टापु मार्टिनिकमा भएको थियो २५ जुलाई १९२५ मा। उनको मृत्यु ल्युकेमियाबाट संयुक्त राज्य अमेरिकामा भएको थियो ६ डिसेम्बर १९६१ मा। उनी छत्तीस वर्षको […]

Breaking News

“लस एन्जेल्समा नारायणकाजी श्रेष्ठद्वारा नेपाली समुदायसँग प्रत्यक्ष संवाद”

  लस एन्जेल्स, अमेरिका, २३ असार — पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय […]

Breaking News

सिजन मिडियाले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम […]

Breaking News

पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति

पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति, भावानुवादः जय कार्की      ए ब्रिटेनवासी!  किन भू–स्वामिको खातिर खेतबारी जोत्छौ, पुर्याएका छन तिमीलाई खराब भन्दा खराब हालतमा किन तिमी त्यही मालिकको खातिर बुनिरहेका छौ?  यो […]

Breaking News

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

१७ असार २०८२, काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पूर्वपुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय […]

Breaking News

संघीय निजामती विधेयकमा हेरफेर ‘सुनियोजित अपराध’ : नारायणकाजी श्रेष्ठ

  काठमाडौँ, १८ असार — पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकको मूल संरचनामै हेरफेर गरेर प्रतिनिधिसभामा पेश गर्नु ‘सुनियोजित अपराध’ भएको बताएका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत […]

Uncategorized

श्रमजीवी जनताका नजरमा अमिट छन् रंगभेद विरोधी आन्दोलनका नायक क्रिस हनी- जय कार्की

श्रमजीवी जनताका नजरमा अमिट छन् रंगभेद विरोधी आन्दोलनका नायक कमरेड क्रिस हनी- जय कार्की अन्तर्राष्टियतावादी तथा अफ्रिकन नेसनल कंग्रेसका अध्यक्ष नेल्सन मण्डेला जत्तिक्कै लोकप्रिय नेता कमरेड क्रिस हनी (२८ जुन १९४२– १० अप्रिल १९९३) दक्षिण […]