खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : अध्यक्ष प्रचण्ड
१३ असार, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा […]
