कविता: मधेशको साँढे र तोरीबारी
जय कार्की भ्रष्टहरुको जमात बाहिरबाट हेर्दा जति मजबुत र खँदिलो देखिन्छ भित्रभित्रै त्यत्तिक्कै धमिराले खाएको उत्तिसको रुख जस्तै खोक्रो हुन्छ सबलाई फाँडुला झैं गरी मधेशको साँढेले तोरीबारी सोत्तर पारेझै तुजुक देखाउँछ साँढेको सिङको फेदमा कटबाँसको […]
