Breaking News

अन्टुफ अभियान गीत भाग दुई

अन्टुफ अभियान गीत भाग दुई –२०८१ / शब्दः जय कार्की/ एआई परिकल्पना: प्रेम कार्की, रातु आवाज   गीत हाम्रो क्रान्तिकारी माहासंघ हाम्रो गतिशील अन्टुफ माहासंघ कल कारखाना, सडकदेखि संसदसम्म घन्किदैछ जिन्दाबादको नारा यही नाराले ब्युँझिए […]

Breaking News

चीनिया मजदुर कवि सु लिझीको दुई कविता

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की/ श्रोतः सिमरन, मजदूर बिगूल २०१४ ४). म एकपटक समुद्र हेर्न चहान्छु म एकपटक समुद्र हेर्न चहान्छु बितेको आधा जिन्दगीमा बगेको आँसुको सागर हेर्न चहान्छु म एउटा अर्को […]

Breaking News

चीनिया मजदुर कवि सु लिझीको कविताहरु

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की   १). मैले फलामको चन्द्रमा निलेंको छु मैले फलामको चन्द्रमा निलेंको छु तिनीहरुले त्यसलाई फलामको किला भन्छन् मैले यो उद्योगबाट निस्केको फोहोर–मैला, बेरोजगारीको दस्तावेजहरुलाई निलेको छु । […]

Breaking News

कविता- “मैले मर्न अश्विकार गरें” – जी एन साईबाबा

जीएन साईबाबा, प्रोफ़ेसर, प्रगतिबादी साहित्यकार तथा आदिबासी सरोकार, मानवअधिकारबादी/ भावानुवादः जय कार्की जब मैले मर्न अस्वीकार गरें मेरो जंजिरहरू खुकुलो भए म बाहिर आएँ फराकिलो घाँसे मैदानमा घाँसका पातहरूसंगै मुस्काउँन थालें मेरो मुस्कानले उनीहरुलाई सहि […]

Breaking News

बर्तोल्त ब्रेख्तको १० कविता

हिट्लरको नाजीवादी सत्ताबाट प्रताडित बर्तोल्त ब्रेख्तको जन्म सन १८९८ मा जर्मनीको अग्सबर्गमा भएको थियो भने सन १९५६ मा बर्लिनमा दिबंगत हुनु भएको थियोे। जर्मन भाषाबाट अनुवाद- मोहन थपलियाल/ भावानुवाद:  जय कार्की १. भोको मान्छेको रोटी […]

Breaking News

जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ!

जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ/अनुवादः जय कार्की म तरवार हुँ म आगोको ज्वाला हुँ, जब अँध्यारो हुन्छ बत्ती बालिदिन्छु म तिमीलाई बाटो नविराउनु भनी, जब युद्धको शंखघोष हुन्छ मोर्चाको अग्रपंक्तिमा भिड्छु […]

Breaking News

पाब्लो नेरुदाको कविता : चन्द्रमाको छोरा

अनुवादः जय कार्की चिलीका महान क्रान्तिकारी तथा नोबेल पुरस्कारद्धारा सम्मानित कवि पाब्लो नेरुदा (१२ जुलाई १९०४ (२३ सेप्टेम्बर १९७३) को कविता । उहाँ राष्ट्रपति एलेण्डेको पालामा फ्रान्सको राजदूतमा नियुक्त हुनुहुन्थ्यो । उहाँको कवितामा धेरै ठूलो […]

Breaking News

बलिदान-टर्कीका सुविख्यात कवि नाजीम हिक्मेत रान

यदि म बलिन भने यदि तिमी डढेनौ भने यदि हामी बलेनौ भने अन्धकारलाई उज्यालोमा रुपान्तरण गर्न हामीले सकौंला कसरी ? – टर्कीका सुविख्यात कवि नाजीम हिक्मेत रान -शीर्षक र भावानुवाद: जय कार्कीको

Breaking News

कविता- न हँसिया ! न त हथौडा !

जय कार्की एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर, अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो । खन्दै जाँदा, खन्दै जाँदा- सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो । “गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछि अनेकन प्रयत्नकासाथ पूरपार पार्दै नक्कली […]

Breaking News

कविता-किसानको मन हाँस्यो मुसुक्क

जय कार्की झम्झम् बर्षिरहेछ असारे झरी किसानको मन हाँस्यो मुसुक्क छिपछिपे हिलोमा छुपुछुपु रोपौं धान आउ हलि दाई, आउ बाउसे भाई आउ रोपाहार बैनी हो । मिलीजुली गरौं खेति किसानी मानो खाई मुरी उब्जाउनलाई । […]