Breaking News

अन्टुफ फोटो फिचर: आउटसोर्सिङ, ठेकेदारी प्रथा , सरकारी खरिद ऐन, निजीकरण मजदुर बर्गको लागि घातक

आउट सोर्किङ, ठेकेदारी प्रथा , सरकारी खरिद ऐन, निजीकरण मजदुर बर्गको लागि यत्ति घातक हुन्छ । यो एक उदाहरण हो । प्रसङ्ग नेपाल टेलिकममात् धर्नारत कर्मचारिहरुमाथीको यो हिंस्रक धड्पकड। नेपालको मजदुरबर्ग र श्रम क्षेत्रमा आउटसोर्सिङले […]

Breaking News

हायात होटलमा आन्दोलनको संयुक्त कार्यक्रम घोषणा हुने!

नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघद्वारा आयोजित पत्रकार सम्मेलन तथा बिरोध कार्यक्रम ,सामुहिक सौदावाजी कार्यान्वयन नगरेको, इन्सेन्टिभ नदिएको,स्थाई श्रमिकलाई यो वा त्यो बहानामा निष्कासन गर्दै ,करारमा […]

Breaking News

लुम्बिनी प्रदेसको अखिल नेपाल सेक्युरिटी मजदुर संघले २ महिनाभित्र १२ जिल्लामा सम्मेलन सम्पन्न गर्ने

लुम्बिनी प्रदेस,, अन्टुफको घटक पेसागत संघ अखिल नेपाल सेक्युरिटी मजदुर संघ लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण दाङको घोराहीमा समन्न; २ महिनाभित्र प्रदेशका १२ जिल्लामा भेला, बैठक. सम्मेलन सम्पन्न गर्ने निर्णय । – बसन्त मल्ल

Breaking News

टेलिकमले बस्तु खरिद ऐन अन्तरगत मजदुर किनबेच गरि दास बनाएको प्रमाणित

स्रम ऐन बिपरित मजदुर किनबेच भएको यो प्रसारित नेपाल टेलिकमको बक्तब्यले अझ प्रष्ट पारेको छ । त्यो मजदुर किनेको र स्रम ऐन बिपरित काम लगाई रहेको खडयन्त्रलाई टेलिकमले मानव तस्करी गर्ने चोर दुलो आउट सोर्सिङको […]

Breaking News

प्रहरी दमनमा परेका घाइते मजदुरको पक्षमा उभियो नेकपा माओबादी , बरिस्ठ उपाध्यक्ष तत्काल अस्पताल पुगे

नेपाल टेलिकममा धर्नारत अखिल नेपाल सरसफाई मजदुर संघको अध्यक्ष तथा अण्टुफ महासङको कोशाध्यकक्ष सहितको धर्नामा बसेका मजदुरहरुमाथी ब्यापक प्रहरी हस्तक्षेप गरि निर्मम कुटपिट गरि अंगभङ्ग हुने गरि दमन गर्दा कैयौं मजदुर अस्पतालमा उपचारमा रहेका छन […]

Breaking News

वाल्ट ह्विट्म्यानको कविताः तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें

वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । ” घाँसका पातहरू”  एक मात्र कविता संग्रह हो। ह्वाइटम्यानलाई विश्व कवितामा स्वतन्त्र पदको पहिलो प्रयोगकर्ता मानिन्छ। उहाँ मानव समतावादी र विश्व लोकतन्त्रका समर्थक हुनुहुन्छ।  म शरीरको […]

Breaking News

विश्व सर्वहारावर्गसंग क्रान्ति र प्रतिक्रान्तिका सकारात्मक र नकारात्मक अनुभवका बीचबाट अगाडि बढ्नुको विकल्प छैन -हस्तबहादुर केसी

आज महान् रुसी अक्टुवर समाजवादी क्रान्तिले १०७ वर्ष पुरा गरिसकेको छ । सन  १९१७ अक्टुवर २५ ( रुसी नयाँ पात्रोका अनुसार सन १९१७ नोवेम्बर ७ ) दिन रसियन कम्युनिस्ट पार्टी ( बोल्सेविक ) को रणनीतिक […]

Breaking News

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले […]

Breaking News

आजदेखि नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

काठमाडौं, १४ कात्तिक। आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम […]