सामसुङ कम्पनीमा सिटु आवद्ध मजदुरको ऐतिहासिक विजय
भारतको सबैभन्दा ठूलो र ब्यवस्थित र संगठित सिटु महासंघ आबद्ध तमिलनाडुको कांचीपुरम जिल्लाको श्रीपेरुम्बुदुर प्लान्टमा बिगत ५ महिना देखि मजदुर र व्यवसथापनवीचको चलिरहेको झगडा मजदुर युनियनले आजसम्मको इतिहासमा नयाँ रिकर्ड नै कायम गर्दै विजय हाँसिल […]
