बैठक सम्पन्न: अखिल नेपाल यातायात मजदुर संघद्धारा आन्दोलनको घोषणा!
मजदुर पक्षीय सवारी तथा यातायात ऐन निर्माण ,सामाजिक सुरक्षा कार्यान्वयन र मर्यादित श्रमको लागि रास्ट्रीय अभियान” मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर सङ्घले संगठन सुदृढीकरण अभियान अन्तर्गत मधेस प्रदेश समितिको बैठक सम्पन्न गरेको छ। […]
