Breaking News

मजदुर संघ–संस्था तथा संचार शाखाको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मजदुर विशेष प्रदेश अन्तरगतको संघ–संस्था तथा संचार शाखाको बैठक सम्पन्न भएको छ । बैठकलाई प्रदेश अध्यक्ष जगत सिम्खडा शाखा इन्चार्ज जय कार्की र महाशाखा अध्यक्ष सालिक काफ्ले लगायतले नीति निर्देशन […]

Breaking News

माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पश्चात एक वर्ष छ महिना सत्र दिनभित्र भएका कार्यहरु

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिशमा सम्माननीय राष्ट्रपतिबाट माननीय महान्यायाधिवक्ताको पदमा डा. दिनमणी पोखरेल मिति २०७९।९।१३ मा नियुक्त भई कार्य प्रारम्भ गरेको एक वर्ष छ महिना सत्र दिन पूरा भएको […]

Breaking News

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले […]

Breaking News

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

  काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम […]

Breaking News

सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धता गरेका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भयो : प्रधानमन्त्री

  काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा […]

Breaking News

संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा […]

Breaking News

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम आयोजना

काठमाडौँ, २७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री […]

Breaking News

पर्यावरणीय समस्याले पारिस्थितिकमा परेको ख़तरनाक समस्याबारे कार्ल मार्क्सको धारणा

मार्क्सले ती अन्तर्दृष्टिहरू 1867 मा प्रकाशित क्यापिटलको पहिलो खण्डमा समावेश गरे। उनले यसरी औंल्याए। पुँजीवादी उत्पादनले मानिस र पृथ्वीबीचको चयापचय अन्तरक्रियामा बाधा पुर्‍याउँछ, अर्थात् मानिसले उपभोग गरेका घटक तत्वहरूको माटोमा फर्किनबाट रोक्छ…; त्यसैले यसले माटोको […]

Breaking News

भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य-लोकनारायण सुवेदी

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’  बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । […]

Breaking News

विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाडौँ, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको […]