बारा- काठमाण्डौं सम्पर्क समन्वयको बैठक सम्पन्न
मिति २०८०/०६/ २७ गतेका दिन काठमाडौंमा सञ्चालित बारा- काठमाण्डौं सम्पर्क समन्वयको विस्तारित बैठक भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य शिक्षा मन्त्री गिरीराज मणी पोखरेलद्वारा कार्यक्रमको विशेष अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल […]
